काठमाडौँ । सिन्धु विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
बैंकले एक जना चिफ रिस्क अफिसर, दुई जना क्रेडिट अफिसर, एक जना कम्प्लायन्स अफिसर, केहि चार्टर्ड अकाउनटेन्ट, ब्रान्च मेनेजर, अपरेशन इनचार्ज र गोल्ड टेस्टर पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकको उक्त पदहरुमा जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले साउन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यस्तो छ बैंकले जारी गरेको सुचना:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्