काठमाडौँ । ‘घुस डिल’ गरेको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफूलाई नखाएको विष लागेको बताएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजिनामा बुझाएपछि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै गुप्ताले यस्तो बताएका हुन् ।
‘…कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ ।’, उनले लेखेका छन् ।

त्यस्तै, उनले अनुसन्धानमा सघाउन आफूले राजिनामा दिएको भन्दै प्रविधिको उच्चतम् प्रयोगका शिकार अब अरु कोही पनि नबनून् भन्ने अपेक्षा गरेको उल्लेख गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्