काठमाडौँ । मनसुन भित्रिएसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम प्रभावित भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्यधिक वृद्धि भएसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तार गर्न लागेको हो । तर, हाल निरन्तरको झरीले काम प्रभावित छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्