×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आहा ! कन्याम… (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आहा ! कन्याम… (तस्विरहरू)

Artha Sarokar

१४ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इलामको सूर्यदय नगरपालिका स्थित कन्याम देशकै प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक हो । मेची राजमार्गमा पर्ने कन्याममा बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ ।

विषेशत चियाँ बगानले कन्यामलाई सुन्दर बनाएको छ । यहाँबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिन्छ । कन्यामको बीच भागतिर पर्ने लभडाँडा पनि सबैको प्रिय घुम्ने थलो बनेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी