×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निलम्बनको सुईको पाएपछि ‘ज्वरो आएको भन्दै’ केहि दिन यता नै बिदामा थिए ओझा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

निलम्बनको सुईको पाएपछि ‘ज्वरो आएको भन्दै’ केहि दिन यता नै बिदामा थिए ओझा

Artha Sarokar

३० असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा केहि दिन अघि नै बिदामा बसेको पाइएको छ । आफुलाई सरकारले निलम्बन गर्ने अन्तिम तयारी गरेको सुईको पाएपछि उनी केहि दिनअघि देखि नै बिदामा बसेको पाइएको हो ।

उनीविरुद्ध किर्ते कागज बुझाएर नियुक्ति लिएको आरोप छ ।  सरकारले सोहि आरोपउपर छानविन गर्न समिति बनाएपछि उनी स्वत: निलम्बनमा परेका हुन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी