काठमाडौँ । चितवनको सिमालतालमा पहिरो खस्दा २ वटा बस त्रिशूलीमा खसेको एक वर्ष पूरा भएको छ ।
सो दुर्घटनामा दुई वटा बसको ६२ जना यात्रुहरूमध्ये तीन जना जीवित भेटिएका थिए । घटनामा २० जनाको शव भेटिएको थियो भने ३९ जना अझै बेपत्ता रहेका छन् । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा भएको सो घटनामा परेका बस पनि पत्ता लाग्न सकेको छैन । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्