Skip to content
LAXMI SUNRISE BANK

पेट्रोलको मूल्य घट्यो, डिजेलको बढ्यो

अर्थ सरोकार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रति लिटर एक रुपैयाँ घटाएको छ भने डिजेलको मूल्य २ रुपैयाँले बढाएको छ ।

आज रातिबाटै नै सो मूल्य लागु हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK