×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्स र समृद्धिको मर्जर घोषणा, १:१ स्वाप रेसियो, अध्यक्ष समृद्धिको भागमा, नाम पोखरा फाइनान्स नै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पोखरा फाइनान्स र समृद्धिको मर्जर घोषणा, १:१ स्वाप रेसियो, अध्यक्ष समृद्धिको भागमा, नाम पोखरा फाइनान्स नै !

Artha Sarokar

४ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जाने भएका छन् । भर्खरै पोखरास्थित ल्याण्डमार्क होटलमा दुई संस्था मर्जरमा जाने विषयमा एमओयु भएको छ ।

अर्थ सरोकारलाई प्राप्त जानकारी अनुसार सो मर्जर १:१ स्वाप रेसियोमा हुनेछ ।

एमओयु अनुसार मर्जरपछाडीको संस्थाको अध्यक्ष पद हालको समृद्धि फाइनान्सको भागमा परेको छ भने सीइओको टुंगो लागिसकेको छैन । मर्जरको एमओयु भएको जानकारी केहि समयभित्रै नेप्सेमा जाँदैछ ।

आजबाटै दुवै फाइनान्सको कारोबार रोक्का हुनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी