काठमाडौँ । सुर्खेतमा सेयर तालिम हुने भएको छ । साउन १७ गते सुर्खेतको विरेन्द्रनगरस्थित होटल सिद्धार्थमा तालिम हुने भएको हो ।
तालिम सिद्धार्थ होटलमा १७ गते (शनिबार) बिहान १०ः३० बजेदेखि सुरु हुने तालिमको आयोजक नेपाल युवा उद्यमी मञ्च (एनवाईइएफ)ले जनाएका छन् । आयोजकका अनुसार तालिममा सहभागी हुन साउन १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
नाम रजिस्टर गर्न राजेश बराल (९८५८०५१८६२) र कमल सुवेदी (९८५८०५१७७३) मा सम्पर्क गर्न सकिनेछ । तालिममा प्रमुख प्रशिक्षक सेयर गुरु सुवासचन्द्र भट्टराई रहनेछन् ।
तालिमलाई इम्पेरियल सेक्युरिटिजले सपोर्ट रहेको छ भने मिडिया पार्टनर अर्थ सरोकार रहेको छ । तालिमको भेन्यु पार्टनरमा भने सिद्धार्थ हस्पिटालिटी रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्