Skip to content
LAXMI SUNRISE BANK

घट्दै त्रिशूलीको बाढी, ‘चैन’को सास फेर्दै नागरिक (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण भोटेकोशीमा आएको बाढी घट्दो क्रममा छ । सो वर्षाले रसुवा जिल्लाको चीन सीमाना क्षेत्रमा भारी बाढी आएको थियो ।

सो बाढीमा तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन् । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल नै बाढीले बगाएपछि अहिले आयात–निर्यात ठप्प छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

(तस्विरः नेपाल फोटो लाइब्रेरी)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK