Skip to content
LAXMI SUNRISE BANK

‘रफ्तार’मा बन्दै त्रिवि क्रिकेट मैदान, सिट राख्ने काम सुरु (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । कीर्तिपुरमा निर्माणधिन क्रिकेट मैदानमा सिट राख्ने काम सुरु गरिएको छ । सो रङ्गशालालाई अन्तराष्ट्रिय स्तरको बनाउन र रातमा खेल सञ्चालन गराउने गरी गत फागुनदेखि काम सुरु भएको हो ।

तोकिएकै समय सीमा भित्र निर्माणको काम नसकिने भए पनि पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्याराफिट निर्माण र आठ वटा फ्लडलाइट जडान गर्ने योजना अनुरुप काम भइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK