काठमाडौँ । भिजन इनर्जी एण्ड पावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) ल्याउने तयारी गरेको छ ।
कम्पनीले कुल ८३ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीका अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ८३ लाख कित्ता सेयर निष्कासनका लागि बोर्डसँग स्वीकृति मागेको हो । कम्पनीले धितोपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्