Skip to content
LAXMI SUNRISE BANK

नाडामा राजबहादुर शाहका ९ वटा भिन्टेज कार (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो २०२५ मा फ्लाइङ कार, चार पांग्रे, दुई पांग्रे सवारीसाधन सँगै भिन्टेज कार पनि प्रदर्शनमा राखिएका छन् ।

यी कार व्यवसायी राजबहादुर शाहका हुन् । नाडामा राखिएका ९ वटा भिन्टेज कार बिक्रीका लागि भने राखिएका होइनन्, अवलोकनका लागि मात्र राखिएका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK