काठमाडौँ । कृषि विकास बैंकको अध्यक्ष एमाले कार्यकर्ता डिम प्रसाद पौडेल नियुक्त भएका छन् । बैंकको आज (बुधबार) बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई यसअघि अर्थ मन्त्रालयले बैंक सञ्चालक समितिको अध्यक्ष हुनेगरि सञ्चालकमा नियुक्त गरेको थियो ।
नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक समेत रहेको पौडेलले चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पताल लगायतका संस्थाको नेतृत्व सम्हालिसकेका छन् । उनी भेन्चर क्यापिटल र ब्लु स्काई इनर्जी लिमिटेडमा समेत अध्यक्ष रहेको थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्