Skip to content
LAXMI SUNRISE BANK

‘बैंकर र व्यवसायी छुट्याउनैपर्छ’- दुर्गा प्रसाईं 

अर्थ सरोकार

काठमाडौँ । दुर्गा प्रसाईंले बैंकर र व्यवसायी छुट्याउनुपर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो बताएका हुन् । 

उनले बैंकर र व्यवसायी नछुट्टिँदा बैंकिङ प्रणालीमा समस्या भएको भन्दै उनले कुनै हालतमा बैंकर र व्यवसायी छुट्याउनुपर्ने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK