काठमाडौँ । आज कायाष्टमी अर्थात् कागे अष्टमी । आजको दिन कागेश्वरीमा मेला लाग्ने परम्परा रहेको छ । हनुमानढोकामा रहेको कागेश्वर महादेवको मन्दिर आजमात्र खुल्ने हुँदा भक्तजनहरुको भीड लागेको छ ।
कागेश्वर महादेव मन्दिरमा पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त हुने जनविश्वास छ ।
यसै दिनबाट विधिवत् रुपमा मालश्री धुन बजाउने परम्परा सुरु हुन्छ । अब दशैंको महाअष्टमी आउन ठ्याक्कै एक महिना मात्र बाँकी रहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्