×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

Artha Sarokar

२६ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिद्धार्थ क्यापिटल लिमिटेडले तीन वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरुको लाभांश घोषणा भएको हो ।

क्यापिटलले सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को आर्थिक वर्ष २०८१/८२ को प्रतिफल (नगद लाभांश) घोषणा गरेको छ । यस्तो छ घोषणा गरिएको प्रतिफल दर:

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको श्रावण २३ गते बसेको संचालक समितिको १९२ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि कर सहित देहाय बमोजिमको प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो ।

साथै, इकाईधनी दर्ता किताब बन्द  बारेको सूचना पछि प्रकाशन गरिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी