Skip to content
LAXMI SUNRISE BANK

जेलबाट छुटेपछि दुर्गा प्रसाईंको पहिलो पत्रकार सम्मेलन, आँगन सबै क्यामराले भरियो (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । जेलबाट छुटेपछि दुर्गा प्रसाईंको पहिलो पत्रकार सम्मेलन आयोजना गरेका छन् । गणतन्त्र विरोधी अभियन्ता प्रसाईंले सोमबार ठिमीस्थित निवासमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

पत्रकार सम्मेलनमा पत्रकारहरुको बाक्लो उपस्थिती देखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK