Skip to content
LAXMI SUNRISE BANK

धान गोड्न व्यस्त जहदाका किसान… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । रोपाइँ सकिए लगत्तै किसानहरू धान गोडमेल गर्न र मल हाल्न व्यस्त देखिन थालेका छन् ।

हुर्कँदै गरेको धानलाई झारले खाने भएपछि गोड्नु पर्ने हुन्छ । सोही क्रममा अहिले मोरङको जहदा गाउँपालिकास्थित हरियो फाँटमा किसानहरु धमाधम धान गोडिरहेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK