काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ‘नाडा अटो शो २०२५’ मा डिपलको फ्लाइङ कार लन्च गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त फ्लाइङ कारको उद्धघाटन गरेका हुन् ।
डिपलले ल्याएको इभीटोल युएभी( फ्लाइङ कार) नेपालमै पहिलो पटक ल्याईएको हो । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्