नाडा अटो शोमा फुटबलर ‘साम्बा’… (तस्विरहरू) अर्थ सरोकार ३ भाद्र २०८२, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । नाडा अटो शोमा फुटबलर साबित्रा भण्डारी (साम्बा) पनि गएकी छिन् । भदौ ३ गतेदेखि सुरु भएको उक्त शोमा उनी गएकी हुन् । उनले प्रदर्शनीमा राखिएका विभिन्न स्टलहरुको अवलोकन गरेकी छिन् । बाँकी तस्विरमा हेर्नुहोस्: छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन