×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया लघुवित्तमा जागिर खाने सुनौलो अवसर (सूचनासहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया लघुवित्तमा जागिर खाने सुनौलो अवसर (सूचनासहित)

Artha Sarokar

१८ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। एनआईसी एशिया लघुवित्तले जागिर खुलाएको छ । लघुवित्तले सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, कनिष्ठ सहायक र ट्रेनी असिस्टेन्ट पदका लागि जागिर खुलाएको हो । 

लघुवित्तमा जागिर खान चाहने व्यक्तिहरूले साउन २५ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ। कम्पनीका अनुसार लघुवित्तमा काम गरेको अनुभव हुनेलाई बढी प्राथमिकता दिइने छ। 

तलब तथा अन्य सुविधा भने बैंकको नियमअनुसार हुने बैंकले जनाएको छ ।  सूचनासहित:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी