×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फाइटर रविन्द्र ढाँटलाई सरकारले पाँच लाख पुरस्कार दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फाइटर रविन्द्र ढाँटलाई सरकारले पाँच लाख पुरस्कार दिने

Artha Sarokar

२८ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । फाइटर रविन्द्र ढाँटलाई सरकारले पाँच लाख पुरस्कार दिने भएको छ । म्याट्रिक्स फाइट नाइट १७ बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले पुरस्कारस्वरुप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । 

प्रधानमन्त्री ओलीका अनुसार ढाँटसँगै सरकारले ढाँटका प्रशिक्षकलाई पनि दुई लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । ढाँट भारतमा भएको प्रतिस्पर्धामा भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै च्याम्पियन बनेका थिए ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी