×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा अटो शोको भव्य तयारी अन्तिम चरणमा (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नाडा अटो शोको भव्य तयारी अन्तिम चरणमा (तस्विरहरु)

Artha Sarokar

२ भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको (नाडा) ले भोलि (मंगलबार) देखि १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गर्दैछ । भृकुटीमण्डपस्थिति प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने लागको सो अटो शोको तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

यसपालिको संस्करणमा डिपलको इभिटल फ्लाइङ ट्याक्सी, रोवोटिक्स (डग रोवोट र ह्युमन रोवोट) र विभिन्न भिन्टेज कारहरु समेत प्रदर्शनीमा राखिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिएका छन् ।

१७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ को उद्‌घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपाङ्ग्रे सवारीका र अटो पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा ३५ वटा वित्तीय सेवा प्रदायक  कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी