×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हनुमान ढोकाः झारले छपक्कै ढाकिए मन्दिरहरु (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हनुमान ढोकाः झारले छपक्कै ढाकिए मन्दिरहरु (तस्विरहरु)

Artha Sarokar

२ भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ । दैनिक रूपमा हजारौँ आन्तरिक र बाह्य पर्यटकहरुको उपस्थिति रहने सो क्षेत्रका माजु देगः, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा झार पलाए पछि कुरुप समेत देखिएको छ । 

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति र काठमाडौं महानगरपालिकाको क्षेत्र भित्र रहेको सो सम्पदाहरूको झार सफा गर्न खासै चासो देखाएको पाइँदैन । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी