Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा भारी वर्षा, बाटो नदेखिएपछि नालीमा फस्यो बस (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । भारी वर्षाका कारण कोटेश्वर-भक्तपुर सडक खण्डको सृजनानगरमा अरनिको एक्सप्रेसको यात्रुबाहक बस सडकमा फसेको छ । वर्षाका कारण सडक जलमग्न हुँदा सो बस नालीमा फसेको हो ।

अहिले बसलाई निकाल्ने प्रयास भइरहेको छ भने सडकमा पानी जाँदा सडक पूर्णरुपमा अवरुद्ध छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK