काठमाडौँ। नेपाल धितोपत्र बोर्डको बोर्ड सदस्यका रुपमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सीए आनन्द राज शर्मा वाग्लेले शपथ ग्रहण गरेका छन्। बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार सिए आनन्द राज शर्मा वाग्लेलेलाई स्वागत तथा शपथ ग्रहण गराएका हुन्।
उक्त अवसरमा नवनियुक्त बोर्ड सदस्य सीए आनन्द राज शर्मा वाग्लेलाई अन्य बोर्ड सदस्यज्यूहरू तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरुले समेत स्वागत तथा शुभकामना व्यक्त गरेका थिए।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३ (२) (ङ) मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्था रहे बमोजिम संस्थाबाट सिए. आनन्द राज शर्मा वाग्लेज्यूलाई बोर्ड सदस्यका रूपमा मनोनयन गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्