काठमाडौँ । बिहीबार भारतीय सेयर बजारमा पनि उच्च गिरावट आएको छ । केही दिनदेखि ओरालो गतिमा देखिएको भारतीय सेयर बजार आज (बिहीबार) पनि उच्च अंकले घटेको हो ।
बिहीबार स्टक एक्सचेञ्ज सेन्सेटिभ इन्डेक्स (सेन्सेक्स) ७०६ अंकले घटेर ८००८०.५७ अंकमा झरेको छ ।
त्यस्तै, बिहीबार सेन्सेक्ससँगै नेशनल स्टक एक्सचेन्ज फिप्टी (निफ्टी) पनि घटेको छ । निफ्टी ५० अंकले घटेर २४५०० मा सीमित भएको छ । भारतीय सेयर बजार घट्नुको कारण अमेरिकी ट्यारिफको दबाब रहेको विश्लेषकहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्