कतार । कतारको दोहामा सेयर बजार सचेतना कार्यक्रम सम्पन्न भएको छ । कतारमा बस्ने नेपालीहरुलाई लक्षित गर्दै सो कार्यक्रम आयोजना भएको हो ।
गोर्खाली रेस्टुरेन्टमा भएको सो कार्यक्रमा सेयर बजारको अहिलेको स्थिति र भविष्यबारे अन्तरक्रिया भएको थियो भने सेयर बजारमा गरिने गल्ती र गर्नुपर्ने कामबारे चर्चा भएको थियो ।
कार्यक्रममा सुबास चन्द्र भट्टराईसँग उपस्थित १०० बढी सहभागीले बजारका रणनिति लगायतका विषयमासमेत चर्चा गरेका थिए ।
नन रेसिडेन्स चितवन इन्भेस्टमेन्ट ग्रुपको आयोजनामा सम्पन्न सो कार्यक्रममा भिजन सेक्युरिटी ब्रोकर नम्बर ३४ र अर्थ सरोकार डटकमले सहयोगीको संस्थाको भूमिका निर्वाह गरेका थिए । कतारपछी दुबई र ओमानमा पनि सो कार्यक्रम आयोजना हुँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्