×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाने होइन त सरकारी जागिर ? सशस्त्र प्रहरीले माग्यो ८ सय ४६ कर्मचारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खाने होइन त सरकारी जागिर ? सशस्त्र प्रहरीले माग्यो ८ सय ४६ कर्मचारी

Artha Sarokar

६ भाद्र २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा कर्मचारी मागेको छ । एक सूचना जारी गर्दे सशस्त्र प्रहरीले जवान, भान्से, कुचीकार, सूचीकार, केशकर्तकचर्मकर्मी पदका लागि जागिर खुलाएको हो ।

सशस्त्र प्रहरीले जारी गरेको सूचना अनुसार जवान पदमा ७ सय ८६ जनाको लागि दरखास्त आह्वान गरिएको छ । 

त्यस्तै, सशस्त्र प्रहरीले २६ जना भान्से, १० जना कुचीकार, १३ जना सूचीकार, १० जना केशकर्तक र १ जना चर्मकर्मी गरी कुल ८ सय ४६ जनाका लागि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका नेपाल नागरिकले सशस्त्र प्रहरीको उक्त जागिरका लागि असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी