Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग, साउन ३० गतेभित्र आवेदन दिन सकिने

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले चार्टर्ड एकाउन्टेन्ट, सेमी-क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट, इन्फर्मेशन सेक्युरिटी डिपार्टमेन्ट, आइटि डिपार्टमेन्ट, ब्रान्च मेनेजर, असिस्टेन्ट रिलेशनसिप मेनेजर पदमा कर्मचारी माग गरेको हो ।

बैंकले माग गरेको उक्त पदहरुमा जागिर खान इच्छुक तथा योग्यता पुगेका नागरिकहरुले साउन ३० गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ । यस्तो छ बैंकको सुचना:  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK