×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रातो खुर्सानीले सजिएको खोकना (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रातो खुर्सानीले सजिएको खोकना (तस्विरहरू)

Artha Sarokar

२२ श्रावण २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रत्येक वर्ष साउन महिनामा ललितपुरको खोकना रातो खुर्सानीको घुम्टो ओढेर बस्ने गर्छ । पुराना शैलीका कलात्मक झ्याल र बरण्डामा धागोले उनेर सुकाउन राखिएका रातो खुर्सानीहरूले यो ऐतिहासिक बस्तीको रूप अझै आकर्षक बनाउँछन् ।

खोकनाको भित्री बस्तीका अधिकांश घरमा अहिले रातो खुर्सानीका माला सजिएका देखिन्छन् । स्थानीयका अनुसार, साउनको घाममा खुर्सानी सुकाएर खान प्रयोग गर्न, भविष्यमा बीउको रूपमा राख्न तथा आवश्यक परेमा धुलो बनाएर बेच्नका लागि समेत प्रयोग गरिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी