Skip to content
LAXMI SUNRISE BANK

साउनको अन्तिम सोमबार: पशुपतिमा भक्तजनको भीड (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । आज साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनको भीड लागेको छ । सोमबार शिवजीको बार भएकाले पशुपति मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको हो । यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ ।

साउन महिना भगवान् शिवको महिना मानिन्छ, र सोमबार शिवजीको बार भएकाले आज श्रावणको अन्तिम सोमबार पशुपति मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ। यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ। बाँकी तस्विरमा हेर्नुहोस्:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK