×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकले गर्यो ८ प्रतिशत लाभांश घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

माछापुच्छ्रे बैंकले गर्यो ८ प्रतिशत लाभांश घोषणा

Artha Sarokar

१५ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

सञ्चालक समितिको निर्णय अनुसार बैंकले सेयरधनीलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी कुल ८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

उक्त लाभांश नियामक राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंक पहिलो हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी