काठमाडौं । मिड सोलु हाइड्रोपावरले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
हाइड्रोपावरको भदौ १२ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण हुने कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ७४ करोड ८४ लाख रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्