काठमाडौँ । ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ को दोस्रो दिन पनि एक्स्पोमा खास उत्साह देखिएन । पहिलो दिनमै ‘फ्ल्प’ भएको नाइमा अटो शो दोस्रो दिन झन् ‘सुपर फ्ल्प’ भएको छ ।
र्
एक्स्पोको दोस्रो दिन पनि अवलोकनकर्ताको संख्या साह्रै कम देखिएको छ ।
गाडी हेर्न आउनेहरु साह्रै कम भएपछि स्टलमा बसेका स्टाफहरु हाई काढेर दिन कटाउन बाध्य छन् । अर्कोतर्फ एक्स्पो अवलोकन गर्न आउनेहरुमा पनि खास उत्साह देखिएको छ । बरु गाडी हेर्न आउनेहरु साह्रै कम हुन थालेपछी कम्पनीहरुले भएका थोरै अवलोकनकर्ताको ध्यान तान्न स्टलमै डान्स देखाउन थालेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्