×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उफ् ! धुवाँ… (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

उफ् ! धुवाँ… (तस्विरहरू)

Artha Sarokar

२१ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौं उपत्यकामा हुने प्रदूषणमध्ये वायु प्रदूषण मुख्य समस्याको रुपमा रहेको छ । वायु प्रदूषणको प्रमुख कारकको रुपमा सवारीसाधनले फ्याँक्ने धुवाँ रहेको छ ।

खासगरी डिजेलबाट चल्ने सार्वजनिक बस, पानी बोक्ने ट्यांकर तथा माइक्रो बसले प्रदूषण बढाएका छन् ।

परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारीसाधनलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइने गरेको छ । त्यसपछि भने सरकारले प्रदूषण पास नगरेसम्म सडकमा गुड्न प्रतिबन्ध लगाउने गरेको छ । तर यो काम प्रभावकारी भइरहेको छैन । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी