काठमाडौँ । कोरिया जानका लागि एक लाख बढीले आवेदन दिएका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाले आवेदन दिएका हुन् ।
रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले सन् २०२५ को इपिएस परीक्षाका लागि गत साउन २६ गते आवेदन खुलाएको थियो ।
आवेदन दिने अन्तिम मिति साउन ३१ गते सम्म थियो । शाखाले आवेदन खुलाउने बेलामा पाँच हजार तीन सय कोटाका लागि आवेदन माग गरेको थियो । जसमध्ये उत्पादनमूलक क्षेत्रतर्फ ३५ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ एक हजार ८ सय जना मागेको थियो ।
तर, शाखाले ५ हजार तीन सय कोटाको लागि माग गरे पनि आवेदन दिनेको संख्या एक लाख तीन हजार पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्