×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीजमा टिकटकमय बन्यो पशुपति परिसर… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

तीजमा टिकटकमय बन्यो पशुपति परिसर… (तस्विरहरु)

Artha Sarokar

१० भाद्र २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हरितालिका तीजको अवसरमा आज (मंगलबार) बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न महिला श्रद्धालुहरूको भीड लागेको छ । यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको  दीर्घायु कामना गर्दै व्रत बस्छन्  ।

पशुपतिमा भेला भएका महिलाहरूले शिवजीको दर्शन गर्नुका साथै नाचगान गर्दै फोटो/भिडियो खिच्दै गरेका देखिन्छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी