काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ३० हजार ४४२ सय कित्ता सेयर साउन १८ गते आइतबारदेखि बिक्रीमा ल्याएको हो ।
कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै यो सुचना जारी भएको ३५ दिभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले प्रतिकित्ता २०३ रुपैयाँमा उक्त शेयर खरिद गर्न सक्नेछन् । संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि काठमाडौँको कमलादीमा स्थीत कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्