काठमाडौँ । रोटरी न्यातपोल र रोटर्याक्ट क्लब अफ बालाजुले नि:शुल्क खानेपानी वितरण गरेका छन् । गाईजात्राको अवसरमा क्लबहरुले भक्तपुरको न्यातपोल मन्दिर परिसरमा निःशुल्क खानेपानी वितरण गरेका हुन् ।
रोटरी न्यातपोलले प्रत्येक वर्षको गाईजात्राका अवसरमा भक्तपुरमा आयोजना हुने मेलामा भक्तजन तथा दर्शकहरुलाई पानी वितरण गर्दै आएको छ ।
रोटरी न्यातपोलका अध्यक्ष विष्णुकान्त घिमिरेले भने, ‘यस वर्ष दुई हजार लिटर पानी वितरण भइरहेको छ, आवश्यक परेमा थप पानी ल्याउने छौँ ।’
क्लबले आफ्ना नाम पनि न्यातपोल मन्दिरको नामबाट नामकरण गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्