काठमाडौँ । नेपाल टेलिकमको सिमकार्डलाई ९० रुपैयाँ भन्दा बढीमा बिक्री वितरण गरेको पाइए कारवाही गरिने भएको छ । नेपाल टेलिकमले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
टेलिकमले जारी गरेको सूचना अनुसार नेपाल टेलिकमको प्रिपेड सीमकार्डको मूल्य ९० रुपैयाँ ताकेर बिक्री वितरण गरिँदै आएको छ ।
तोकिएको मूल्य भन्दा बढी रकम लिएर सिमकार्ड बिक्री वितरण गर्नुलाई टेलिकमले गैरकानूनी भनेको छ । यसरी कुनै पनि बिक्री केन्द्र, पसल आदिले तोकिएको मूल्य भन्दा बढी रकम लिएर सीम बिक्री गरेको पाइए नजिकैको दूरसञ्चार कार्यालय, प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ ।
यसरी ९० रुपैयाँ भन्दा बढी मूल्यमा सिमकार्ड बिक्री गरेको पाइए महँगोमा सिमकार्ड बेच्नेलाई कारवाही गरिने टेलिकमले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्