काठमाडौँ । स्वस्तिक लघुवित्तको आइपिओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बिहीबार बिहान १० बजे बाँडफाँड भएको हो ।
बिहीबार काठमाडौँको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा लघुवित्तको आइपिओ बाँडफाँड भएको हो ।
कम्पनीले साउन ३० गते सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता आईपीओ जारी गरेको थियो । उक्त आइपिओमा २४ लाख ४० हजार ४६० जनाले आवेदन दिएका थिए । जसमध्ये १९ हजार ५ सय १९ जनाले १०÷१० कित्ताका दरले सेयर पाएका छन् ।
त्यस्तै, १० कित्ताभन्दा बढीको आवेदन दिएका आवेदकमध्ये थप ५ जनाले १÷१ कित्ताका दरले ११ कित्ता शेयर पाएका छन् । बाँकी २४ लाखभन्दा बढी आवेदकको हात खाली भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्