Skip to content
LAXMI SUNRISE BANK

कालोपट्टी बाँधेर सडकमा उत्रिए शिक्षक… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम आजदेखि सुरु भएको छ ।

घोषणा गरिएको कार्यक्रमअनुसार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK