काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती काठमाडौँको शहरी भव्यता र सामाजिक असमानताको एक सजीव उदाहरण हो । उक्त सुकुम्बासी बस्तीमा सयौँ परिवार बस्दै आएका छन् ।
नदी किनारमा रहेको उक्त सुकुम्बासी बस्तीमा सयौँ परिवार अस्थायी टहरा बनाएर बसोबास गरिरहेका छन् । उक्त सुकुम्बासी बस्तीमा न सुरक्षित खानेपानी छ, न त पर्याप्त सरसफाइ । त्यसैमाथि बस्ती नदी किनारमै भएकाले पनि बाढी जोखिम त्यत्तिकै छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्