काठमाडौँ । अण्डाको मूल्य फेरि बढेको छ । नेपाल लयर्स कुखुरा पालक संघले भदौ १२ गतेदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो ।
योसँगै प्रतिक्रेट ठुलो अण्डा ५४५ रुपैयाँ कायम भएको छ । त्यस्तै, मिडियम अण्डा प्रतिक्रेट ५३० रुपैयाँ र सानो अण्डा प्रतिपेटी ३ हजार रुपैयाँ पुगेको छ । यो होलसेल मूल्य हो ।
उपभोक्ताका लागि अण्डाको नयाँ मूल्य प्रति गोटा २३ रुपैयाँ २ गोटाको ४५ रुपैयाँ तोकिएको छ ।
यसअघि भदौ ४ गते अण्डाको मूल्य बढाईएको थियो । १ हप्ताको अन्तरालमा अण्डाको मूल्य फेरि बढाईएको हो । भदौ ४ मा प्रतिक्रेट ठुलो अण्डा ५३० रुपैयाँ र मिडियम अण्डा ५१५ रुपैयाँ तोकिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्