काठमाडौँ । ढुंगा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि असन अस्तव्यस्त भएको छ । बाटोमा असरल्ल इँट्टा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन् ।
हिलोले गर्दा पैदल यात्रा कष्टकर बनेको छ । जाम र असुविधाले गर्दा समस्या बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्