काठमाडौँ । अमेरिकाले ६ हजार भन्दा बढी अन्तराष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको छ । अमेरिकाले त्यहाँको कानून तोडेको र ओभरस्टे गरेको आरोपमा ६ हजार भन्दा बढी विद्यार्थीको भिसा रद्द गरेको हो ।
भिसा रद्द हुनेहरुमा अधिकांश मादक पदार्थ सेवन गरेर गाडी चलाउने, चोरी गर्ने तथा आतंकवादलाई समर्थन गर्नेसँग सम्बन्धित रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
यसो त अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि आप्रवासी र भिसामा अमेरिकाले कडाइ गर्दै आएको छ । यसबीचमा अमेरिकाले प्यालेस्टाइनको समर्थनमा विरोध गर्ने र यहूदी विरोधी व्यवहार गरेको आरोप लगाउने विद्यार्थीमाथि पनि कारवाही गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार ६ हजारमध्ये ४ हजार भिसा कानून तोडेको आरोपमा रद्द गरिएको छ भने आईएनए ३ बी अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दामा २ सयदेखि ३ सयजनाको भिसा रद्द गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्