Skip to content
LAXMI SUNRISE BANK

डडेल्धुरा कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ

अर्थ सरोकार

काठमाडौँ। डडेल्धुरा जिल्ला कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ परेका छन् ।

बुधबार बिहान आन्दोलन गरी कीर्तिपुर डडेल्धुरास्थित कारागारबाट भागेका ८५ कैदीबन्दी मध्ये ३३ जनालाई नेपाली सेनाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

भागेका बाँकी कैदीबन्दीहरु खोज्ने क्रम जारी रहेको कारागार प्रमुख सन्तोष भट्टले जानकारी दिएका छन्। उक्त कारागारमा १२७ जना कैदीबन्दी थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK