काठमाडौँ। सर्वोच्च अदालतसँगै ६० हजार मुद्दाका फाइल जलेका छन् । ठुला ठुला घटनादेखि सर्वोच्च पुगेका सामान्य मुद्धासम्मका गरी ६० हजार भन्दा बढी मुद्धाका फाइल जलेको सर्वोच्चले जनाएको छ ।
एक प्रत्यक्षदर्शी कर्मचारीका अनुसार उनीहरूले कागजातहरू एक ठाउँमा थुपारेर मुद्दाका फाइलहरू जलाएका हुन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्